गृह · शब्दकोश

अपादान

[ना.]

१. स्रोत वा विच्छेद बुझाउने कारक; संस्कृतमा पञ्चमी विभक्तिले जनाउने कारक।

२. हटाउने वा पन्छाउने काम; छुट्याउने प्रक्रिया।

⟵ फेरि सूचीमा जानुहोस्