श्रव्य

[वि.]

१. सुनेर मात्र थाहा पाइने।

२. सुन्न योग्य; सुन्न सकिने।