गृह · शब्दकोश

दुर्व्यसन

[ना.]

१. मदिरा, मद्य, जुवा आदिमा लगातार प्रवृत्त हुने बानी।

२. सामाजिक दृष्टिले नराम्रो मानिएको आदत; खराब आनीबानी; कुलत।

⟵ फेरि सूचीमा जानुहोस्