गृह · शब्दकोश

दुर्दिन

[ना.]

१. खराब वा नराम्रो दिन; दशा लागेको दिन।

२. झरीबादल; वर्षा।

३. बादल लागेर धुम्म परेको दिन।

४. विपत्काल; आपत्तिको समय।

⟵ फेरि सूचीमा जानुहोस्