धुम्म

[क्रिवि.]

१. अँध्यारामा कसैसँग नबोली बस्ने गरी; धुमधुम्ती

२. आकाशका चारैतिर बादल ढाकिएर।