दुकूल
[ना.]
१.
कपडा
;
लुगाफाटो
।
२.
शरीर
को कम्मरभन्दा
माथि
कानसमेत ढाकिने
गरी
ओढिने
बर्को
;
रेसमी
पछ्यौरा
।