गृह · शब्दकोश

जेठीकान्छी

[ना.]

१. केही पहिले र केही पछि जन्मेका दिदीबहिनी।

२. केही पहिले र केही पछि भित्र्याइएका बुहारीहरू।

३. केही पहिले र केही पछि भित्र्याइएका सौतासौती।

⟵ फेरि सूचीमा जानुहोस्