दाबा

[ना.]

खर काटेपछि पलाएको घाँस; मुना

[ना.]

कुनै वस्तुमाथि आफ्नो हकको जिकिर गर्ने काम; दाबी