गृह · शब्दकोश

थिगर

[विबो.]

१. तरल पदार्थमा मिसिएको कसरमसर थिग्रिएर भेला भएको वस्तु; थिग्रो; थेगर।

२. नानीलाई थिग्रिन प्रोत्साहन गरिने शब्द; थिहिरी।

⟵ फेरि सूचीमा जानुहोस्