गृह · शब्दकोश

कसरमसर

[ना.]

१. त्रुटि; अशुद्धि।

२. दोष; दाग।

३. रहेपहेको वस्तु; थिगर।

⟵ फेरि सूचीमा जानुहोस्