गृह · शब्दकोश
१. थारू समुदायमा प्रचलित नाच।
२. लोग्नेमान्छेले आङमा चोलो र कम्मरमुनि मारुनीको जस्तो लहँगा लगाई गोडामा घुँघुरु बाँधेर हातले मृदङ्ग वा मुजुरा बजाउँदै नाचिने, थारू जातिमा चलेको प्रसिद्ध नाच; झुमर; झुमडा।
⟵ फेरि सूचीमा जानुहोस्