लहँगा

[ना.]

कमरमा इँजारले बाँधेर लगाइने चोलीसहितको जामा; कम्मरमा इँजार वा साँचो झुन्ड्याउने चेनपेटीले बाँधेर लगाइने फ्रकजस्तो तर नलीखुट्टासम्मको लामो अधोवस्त्र