गृह · शब्दकोश
लोग्नेमान्छेले आङमा चोलो र कम्मरमुनि मारुनीले जस्तो लहँगा लगाई गोडामा घुँघुरु बाँधेर हातले मृदङ्ग वा मुजुरा बजाउँदै गाइने थारू समुदायमा प्रचलित लोकनृत्य; झुमरा।
⟵ फेरि सूचीमा जानुहोस्