गृह · शब्दकोश

थला

[ना.]

भात खान प्रयोग गरिने थाल।

[ना.]

१. थलो।

२. रोगले च्यापेर वा बिरामी परेर हिँड्न नसक्ने स्थिति; अशक्त अवस्था।

३. रोगीको ओछ्यान; पथारा।

⟵ फेरि सूचीमा जानुहोस्