पथारा

[ना.]

१. रोगशय्यामा रहेको अवस्था; रोगी उठ्न नसक्ने अवस्था; थला परेको अवस्था

२. रोगी सुत्ने बिछ्यौना; रोगशय्या; पथरा