ओछ्यान

[ना.]

१. खाट, भुइँ आदिमा बस्न वा सुत्नका लागि फैलाइने वस्तु (गुन्द्री, दरी, डसना, गलैँचा)।

२. डसना; बिछौना