थलथले

[वि.]

१. खसी, राँगो आदिको टाउको वा खुट्टा पकाएर रस हाली दहीझैँ जमाइएको मासुको एक परिकार

२. दलदल; भास; धाप

३. शरीरको मासु थल थल गर्ने।