तिक्खर

[वि.]

१. केही चर्को तर स्वादिलो

२. नुन, भुटुन सबै चिज मिलेर स्वादमा तीक्ष्णता आएको; चखिलो