टाठो

[वि.]

आफ्नो काम फत्ते गर्न सिपालु; चलाख; बाठो; टठिलो; फुर्तिलो