करतलध्वनि

[ना.]

१. दुबै हत्केला ठटाउँदा निस्किने आवाज; ताली; थपडी

२. प्रशंसा, स्वागत, निन्दा आदि जनाउन बजाइने ताली