थपडी

[ना.]

हातका दुई पन्जाको सङ्घातबाट निकालिएको आवाज; ताली; करतल ध्वनि