गृह · शब्दकोश

गर्माउनु

[सक्रि.]

१. रिसले चुर हुनु; रिसाउनु; जोसमा आउनु; तात्नु।

२. गरम पार्नु; तातो गराउनु; न्यानो पार्नु।

⟵ फेरि सूचीमा जानुहोस्