गृह · शब्दकोश

बेचैन

[वि.]

१. उराठलाग्दो; उदास।

२. चैन वा सुखशान्ति नभएको; अशान्त; व्याकुल।

⟵ फेरि सूचीमा जानुहोस्