गृह · शब्दकोश

झस्कनु

[अक्रि.]

१. कुनै डरलाग्दो वस्तु देखेर वा आत्तिने कुरा सुनेर एकाएक तर्सनु; झसङ्ङ हुनु।

२. झस्को पस्नु; हुप पस्नु।

⟵ फेरि सूचीमा जानुहोस्