गृह · शब्दकोश

तर्कनु

[अक्रि.]

१. कर्कलाको पात आदिको पानी सरक्क गुडेर वा बगेर तल झर्नु।

२. कसैबाट परपरै भएर वा छेउ लागेर हिँड्नु; पन्छनु।

३. रिसाएर हिँड्नु; टेढिनु।

[अक्रि.]

नसा आदि खिचिनु वा तानिनु।

⟵ फेरि सूचीमा जानुहोस्