गृह · शब्दकोश

सरक्क

[क्रिवि.]

१. कुनै व्यक्ति वा वस्तु बिस्तारै सर्ने वा पन्छिने किसिमले; परतिर सर्ने गरी।

२. केही चिज कहीँबाट सजिलै लिने वा झिकिने गरी।

⟵ फेरि सूचीमा जानुहोस्