गृह · शब्दकोश

ढ्वाङ

[वि.]

१. चिठी, मतपत्र आदि खसालिने भाँडो।

२. तेल, मटीतेल आदि हालिने एक किसिमको टिन।

३. धतुराको फूलजस्तो तर ठुलो देखिने ध्वनिविस्तारक यन्त्र; माइक।

४. पानी हालिने ठुलो भाँडो।

५. साह्रै ठुलो; ढड्डु।

[ना.]

भ्वाङ।

[ना.]

देखावटी कामकुरा।

⟵ फेरि सूचीमा जानुहोस्