निर्वाचनमा कुनै उम्मेदवारलाई रोज्न मतदाताले मतपेटिकामा खसाल्ने पत्र; प्रतिनिधि छान्ने टिकट (ब्यालेट पेपर)।