गृह · शब्दकोश

ढ्याङ्ग्रे

[वि.]

१. ठुलो र भद्दा आकारको।

२. ढ्याङ्ग्रो भिरेर हिँड्ने; ढ्याङ्ग्रो बजाउने।

३. ढ्याङ्ग्रोसम्बन्धी; ढ्याङ्ग्राको।

⟵ फेरि सूचीमा जानुहोस्