गृह · शब्दकोश

ढेप

[ना.]

ढेप्ने ढङ्ग; ढेपाइ।

[ना.]

१. चाङ; खात; रास।

२. दश ताउ नेपाली कागतको ठेली वा खात; ढ्याप।

[ना.]

१. खेतमा भएको माटाको डल्लो।

२. पौडी।

⟵ फेरि सूचीमा जानुहोस्