गृह · शब्दकोश

ढ्याप

[ना.]

१. कुनै ठुलो छाप।

२. हात्ती वा अन्य ठुला प्राणीको पाइलाको टेकाइ वा टेकाइको छाप

३. हात्तीको पाइला; ढ्यापो।

⟵ फेरि सूचीमा जानुहोस्