ढाक्रे

[वि.]

१. ठेकीभेटी बुझाउने थरीसुब्बाका रैती

२. ढाकर बोकेर हिँड्ने व्यक्ति; भरिया

३. जागिर नभएको वा नखाएको; सेवाबाट मुक्त