गृह · शब्दकोश
१. कुनै ठेक निश्चित गर्दा ठेक पाउनेले दातालाई दिइने दस्तुर।
२. पहाडी खण्डका तालुकदारले रैतीलाई कुनै जग्गाको बहाली दिएबापत लिने दस्तुर।
⟵ फेरि सूचीमा जानुहोस्