ढाकी
[ना.]
पूजाका सामान अर्थात् अरू केही चिज राख्न चोया, बलियो डाँठ भएको लामोखाले झार वा प्लास्टिकबाट बनाइएको भाँडो; ढकी।