गृह · शब्दकोश

ढकी

[ना.]

चोया, डोरी आदिबाट बनेको खुला र फराकिलो मुख भएको फूल, फल आदि राखिने डालोजस्तो भाँडो; ढकुली; ढक्की; ढकिया।

⟵ फेरि सूचीमा जानुहोस्