गृह · शब्दकोश

ढलिमली

[क्रिवि.]

१. जथाभाबी; मनपरी।

२. मनग्य ठाउँ लिएर वा मिचेर; लडीबुडी।

३. मनमाफिक वा निस्फिक्रीसँग; आफूलाई चाहिँदो लिने वा उपभोग गर्ने गरी।

⟵ फेरि सूचीमा जानुहोस्