गृह · शब्दकोश

लडीबुडी

[ना.]

१. भुइँमा गुड्दै खेलिने एक खेल।

२. भुइँमा ढलीमली गरेर लड्ने काम; लोटपोट; लडीबडी।

३. रिसले वा चिन्ताले भुइँमा लोटपोट गर्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्