गृह · शब्दकोश

मनमाफिक

[क्रिवि.]

१. मनलागी; जथाभाबी।

२. मनले चाहेअनुसार; मनले सोचेबमोजिम; इच्छाअनुसार।

⟵ फेरि सूचीमा जानुहोस्