गृह · शब्दकोश

डोम

[ना.]

१. नेपालको तराई क्षेत्रमा बसोबास गर्ने डोम जातिको एक थर।

२. मुख्य रूपमा नेपालको तराई क्षेत्रमा बसोबास गर्ने एक जाति।

⟵ फेरि सूचीमा जानुहोस्