गृह · शब्दकोश

डाल

[ना.]

१. आदत; बानी।

२. काम नगरी ढाँचाकाँचा पार्ने काम।

३. डौल।

[ना.]

असिना।

[ना.]

रुखको हाँगो।

[ना.]

अन्न, तरकारी, फलफूल आदि नोक्सान गर्ने गरी परेका ठुला असिना।

⟵ फेरि सूचीमा जानुहोस्