गृह · शब्दकोश

डाँस्नु

[सक्रि.]

१. अरूलाई फकाएर कुनै वस्तु लिनु; डस्नु।

२. दण्ड वा जरिवाना गर्नु; दण्ड तिराउनु।

३. धुत्ने काम गर्नु; ठग्नु।

⟵ फेरि सूचीमा जानुहोस्