गृह · शब्दकोश

हिसाबकिताब

[ना.]

१. आम्दानीखर्चको लेखाजोखा; लेनदेन व्यवहारको निर्धारण; हरहिसाब।

२. लेनदेनसम्बन्धी व्यवहार।

३. सुहाउँदो व्यवस्था; बन्दोबस्त।

४. हिसाब लेख्ने किताब।

⟵ फेरि सूचीमा जानुहोस्