गृह · शब्दकोश
घर बनाउँदा माटो, वज्र, सिमेन्ट आदिले जोडी ढुङ्गा, इँट आदिको गारो लगाउने मानिस; घर बनाउने काममा ढुङ्गा, इँट, माटो आदिको काम पुरा गर्ने कालिगड।
⟵ फेरि सूचीमा जानुहोस्