गृह · शब्दकोश

ठोक्रो

[वि.]

१. वाण हालेर पिठिउँमा भिर्ने बाँस, काठ आदिको भाँडो।

२. डोलो, गोलो, लाम्चो र खोक्रो भएको।

[ना.]

धातुका भाँडाकुँडाको व्यापार गर्ने एक जाति।

⟵ फेरि सूचीमा जानुहोस्