गृह · शब्दकोश
१. कक्कड, गाँजा आदि खाँदा चिलिमका प्वालमा राखिने ढुङ्गो, खबटा आदिको टुक्रो वा ठेडी।
२. कुनै टेको, टेवा आदिका लागि तलतिर ठोकिने चुकुल।
⟵ फेरि सूचीमा जानुहोस्