ठुन्कनु

[अक्रि.]

१. कुनै कमलो वस्तु पटक्क भाँचिनु वा टुक्रिनु

२. तरुल, काँक्रो, फर्सी आदि वस्तु गिँडिनु; च्वाट्ट छिनिनु