गृह · शब्दकोश

छिनिनु

[कक्रि.]

१. छिन्ने काम गरिनु; टुक्रिनु; चुँडिनु; काटिनु।

२. टुङ्गिनु।

३. दुब्लाउनु; झिनिनु।

⟵ फेरि सूचीमा जानुहोस्