गृह · शब्दकोश
१. ठाडो वा ठिङ्ग परेको लिङ्गुरो।
२. एक्लो; ठिङ्गो; ठिङुरो।
३. ठाडो; ठिङ्ग परेको।
अपराधीलाई थुनामा राख्दा भाग्न, उम्कन नपाउने गर्नका निम्ति उसका दुवै गोडा छिराएर कैद गर्ने काठका दुई फलेक जोरी ताल्चा मार्ने साधन; तुरुङ।
⟵ फेरि सूचीमा जानुहोस्