चिताउनु

[सक्रि.]

१. कल्पना गर्नु; ध्यान गर्नु; चिन्ता गर्नु

२. कामना गर्नु; चाहनु; इच्छा गर्नु