गृह · शब्दकोश

ठाडे

[वि.]

१. ठाडो स्वभावको; रुखो बानीबेहोरा भएको; ठर्रो। स्त्री. ठाडी।

२. सभ्यता र शिष्टता नजान्ने; गँवार।

३. सिधा माथि उठेको; ठाडो।

[ना.]

१. बटुको

२. छोटो वृत्ताकार बैठक र उँभोको आङ पनि क्रमशः फुक्दै गएको बटुको।

⟵ फेरि सूचीमा जानुहोस्